सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ
काठमाडौँ - ललितपुरको कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्