Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरले शान्तिगोरेटोमा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्कायो

आइतबार, असार २, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काएको छ । महानगरले आइतवार वडा नं. ७ स्थित शान्तिगोरेटोमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काएको हो ।

samridhi jewllers

448460108_426769216921601_6592770366333276227_n-1718533936.jpg
 

सार्वजनिक जग्गामा बनेका १४ वटा सटर भएका ३ वटा भवन तथा टहरा र केही सडकपेटी मिचेर बनाइएका ३ वटा सटर भएको संरचना भत्काएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ।

448377569_426769156921607_6335159514614324967_n-1718534051.jpg
 

 

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्