Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

आइतबार, असार २, २०८१
samridhi jewllers

काठमाडौँ- निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ । अरु रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल नभएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्