Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

सोमबार, असार ३, २०८१

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

samridhi jewllers

अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारुले बताइन् । स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए ।

माझीका अनुसार गच्छदारको मङ्गलवार अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्