Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षण अस्पतालको प्रांगणमै म्याद गुज्रेका ‍औषधी, महानगरद्वारा कारबाही सिफारिस

मंगलबार, असार ४, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाकाे स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस गरेकाे छ ।

samridhi jewllers

काठमाडाैं महानगरपालिकाका–३, महाराजगञ्जमा रहेको शिक्षण अस्पतालकाे प्रांगणमा रहेकाे उक्त फार्मेसीमा उपभोक्ताको गुनासोपछि महानगरपकाे अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए ।


पसलमा म्याद सकिएका औषधी पनि फेला परेका थिए  ।


 
 

प्रतिक्रिया दिनुहोस्