Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध स्थानीयको प्रदर्शन

बुधबार, असार ५, २०८१

काठमाडौँ- काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै विरोध  प्रदर्शन भएको छ ।

samridhi jewllers

बुधवार स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्थानीय जनताको भावनाको कदर गर,प्राचीन व्यापारिक थलो मास्न पाइँदैन जस्ता प्लेकार्डहरूसहित प्रदर्शन गरेका थिए।


 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्