नेभिगेशन
खेलकुद

टी–२० अलराउन्डमा दीपेन्द्रसिंह ऐरी छैठौं नम्बरमा उक्लिए, भारतका हार्दिक पाण्ड्यालाई उछिने

काठमाडौं– टी–२० क्रिकेटमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बरियतामा व्यापक सुधार आएको छ। 

ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैठौं स्थानमा उक्लिएका छन्।

आइसीसीले सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्र नवौं स्थानबाट तीन स्थान माथि उक्लिएका हुन्। 

भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन्। पाण्ड्या ७ औंमा छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद