Nic Ad Nic Ad
Nic Ad Nic Ad

नगर प्रहरीले फिर्ता ल्यायो वातावरण विभाग प्रमुखको गाडी

बिहीबार, असार ६, २०८१
samridhi jewllers

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।

महानगरपालिकाको बीए ४८२० नम्बरको गाडी श्रेष्ठले घरायसी काममा प्रयोग गर्ने गएको पाइएपछि नगर प्रहरीले उक्त गाडी कार्यालयमा फिर्ता ल्याएको हो ।

नगर प्रहरी स्रोतका अनुसार बिहीबार नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएको हो ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्