Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाजरकोटको खलङ्गामा प्रभु बैंकको ३०७औँ शाखा सञ्चालनमा

शुक्रबार, असार ७, २०८१

काठमाडौ - प्रभु बैंक लिमिटेडले आजदेखि जाजरकोटको भेरी नगरपालिका वडा नं.०४ स्थित खलङ्गा बजारमा  ३०७औँ शाखा सञ्चालनमा ल्याएको छ ।

जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्