Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्युत् नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

शुक्रबार, असार ७, २०८१

काठमाडौँ - सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्