Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीले बालायो संसदीय दलको बैठक

आइतबार, असार ९, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि १०ः३० बजे संसद भवन बानेश्वरमा बैठक बोलाइएको हो ।

 

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्