नेभिगेशन
समाज विविध

सुशील प्याकुरेलले स्वीकारेनन् राजदूत, यसरी आयो विज्ञप्ति

काठमाडौं– नेकपा एमालेको कोटामा दक्षिण कोरियाको राजदूतका लागि सिफारिस गरिएका सुशील प्याकुरेलले आफ्ना नाम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। 

असार ७ गतेको मन्त्रिपरिषदको बैठकले ११ देशमा रिक्त राजदूत पदमा नियुक्त गर्दा प्याकुरेललाई दक्षिण कोरियाको भनी तोकिएको थियो। 

उनले उक्त पद अस्वीकार गर्दै एक विज्ञप्ति जारी गरेका छन्। उनले लेखेको विज्ञप्तिको विवरण यस्तो छ। 

s_akw7UtHrd8-(1)-1719136159.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध