Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीका १८ एसपीको सरूवा, को कहाँ पुगे?

सोमबार, असार १०, २०८१

काठमाडौं– सशस्त्र प्रहरीका १८ जना उपरिक्षक (एसपी)को सरुवा भएको छ। 

samridhi jewllers

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकका अनुसार १८ जना एसपीको सरूवा गरिएको हो। 

आगामी साउन १ गतेदेखि सरुवा भएका युनिटबाट नै तलब भत्ता पाउनेगरी आवश्यक अनुसार सरुवा गरिएको हो। 

को कहाँ पुगे? यहाँ क्लिक गरी हेर्नुहोस् 

 

 


 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्