Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुमतले पारित भयो बजेट

मंगलबार, असार ११, २०८१

काठमाडौं– अर्थमन्त्री बर्षमान पुनले प्रतिनिधि सभामा पेश गरेको विनियोजक विधेयक २०८१ अर्थात् बजेट मंगलबार बहुमतले पारित भएको छ।

बहुमत सांसदको समर्थन भएपछि सभामुख देवराज घिमिरेले बजेट पारित भएको सुनाएका थिए। 

बजेटमाथि लामो समयसम्म छलफल भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्