Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वरुपा सुवालको ‘मनमा तिम्रो’ (भिडिओ)

बुधबार, असार १२, २०८१

काठमाडौं– गायिका स्वरुपा सुवालको ‘मनमा तिम्रो’ बोलको गीतको म्युजिक भिडिओ रिलिज भएको छ। 

स्वर, संगीत र शव्द सुवाल स्वयम्ले दिएकी छन्। 

म्युजिक भिडिओमा सुवालसहित विकास लामिछानेको अभिनय रहेको छ। एरेन्जमा राज इशानले साथ दिएका छन् भने गीटार सन्जिब बराइली र मिक्सिङ मास्टरिङमा किशोर थापाले योगदान गरेका छन्। 

म्युजिक भिडिओ निर्देशन सुब्रत आचार्यले गरेका हुन्। 


 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्