Nic Ad Nic Ad
Nic Ad Nic Ad

मत्ता हात्ती खोला किनारमा मृत भेटियो

बिहीबार, असार १३, २०८१

झापा - मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्