Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट

बिहीबार, असार १३, २०८१

काठमाडौं - फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् ।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्