Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

शुक्रबार, असार १४, २०८१

काठमाडौँ -सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । 

भूकम्पको क्षतिको विवरण आएको छैन । बाढी पहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्‌को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्