Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता

शुक्रबार, असार १४, २०८१

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । 

आज बिहान उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता भएको हो ।


सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्