Nic Ad Nic Ad
Nic Ad Nic Ad

दैलेखमा जिप दुर्घटना : ९  जना घाइते, २ को अवस्था गम्भीर

शुक्रबार, असार १४, २०८१

दैलेख - दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको हो ।घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्