Nic Ad Nic Ad
Nic Ad Nic Ad

परिवारसहित धान उत्सवमा युवा नेता चुडाल 

शनिबार, असार १५, २०८१

इटहरी– नेकपा माओवादी केन्द्रका युवा नेता मदन चुडाल परिवारसहित धान उत्सवमा पुगेका छन्। 

samridhi jewllers

दुई छोरीलाई कृषि क्रान्ति बुझाउने उद्देश्यसहित उनी धान उत्सवमा पुगेका हुन्। 

माओवादी इटहरी इन्चार्ज चुडाल भन्छन्,‘कृषिको उपदेयता बुझाउने रहर हो। हामी कृषक हो। सन्तानले नि बुझ्न आवश्यक छ।’

इटहरीमा भएको उत्सवमा उनी सन्तान सहित पुगेका हुन्।
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्