Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली–प्रचण्ड छलफलमा लामिछाने मिसिए, कुरा गहिरो छ!

आइतबार, असार १६, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि मिसिएका छन्। 

ओली–प्रचण्डबीच एक घन्टा वार्ता भएपछि लामिछाने आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका थिए। यी तीनै जना सत्ता साझेदार हुन्। 

शनिबार ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट पुगेका थिए। उच्च स्रोतका अनुसार राजनीतिक रुपमा कुरा गहिरो छ। तर

कतिपयले भने संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सर्वसम्मत जुटाउन छलफल चलेको हो।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्