Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु

आइतबार, असार १६, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।  महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । कार्यक्रममा नेकपामा सचिव नेत्रविक्रमचन्द समेत आइपुगेका छन् ।

कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले आसन ग्रहरण गरीसकेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दललाई निम्ता दिएको छ। एमाले अध्यक्ष ओलीलाई पनि निम्ता गरिएको छ तर उनी उपस्थित हुने जानकारी आएको छैन। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित हुने कार्यक्रमको उनको सचिवालयले बताएको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्