नेभिगेशन
समाज विविध

ओलीले प्रचण्ड सरकारमा सहभागी सबै मन्त्रीलाई बालकोट बोलाए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका पार्टीका सबै मन्त्रीलाई बालकोट बोलाएका छन्। 

ओलीले सामूहिक रुपमा मन्त्रीहरूलाई साँझ बालकोट डाकेका हुन्। मन्त्रिपरिषदको बैठक सकिएपछि मन्त्रीहरू बालकोट पुग्नेछन्। सत्ता राजनीतिमा

उलट पुलटका खबर आइरहेका बेला ओलीले मन्त्रीहरुलाई बोलाउनु अर्थपूर्ण छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध