Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, असार १८, २०८१

काठमाडौ -नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।


कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको भएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्