Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको सचिवालय बैठक बस्दै

मंगलबार, असार १८, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।


नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

 


 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्