Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

मंगलबार, असार १८, २०८१

काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।


नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्