Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपा पदाधिकारी बैठक बस्दै

मंगलबार, असार १८, २०८१

काठमाडौँ -परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक आज (मंगलबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।


 

प्रतिक्रिया दिनुहोस्