Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी नियुक्त

मंगलबार, असार १८, २०८१
samridhi jewllers

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका छन् ।

“राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्