Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस (सूचीसहित)

मंगलबार, असार १८, २०८१

काठमाडौँ- न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरिएको छ ।

न्याय परिषद्को आज बसेको बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्