Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको मुकुल ढकालको प्रस्ताव (पूर्णपाठ)

बुधबार, असार १९, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्