Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीको निर्वाचन निर्देशिका सार्वजनिक

बुधबार, असार १९, २०८१

काठमाडाैं -नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ ।

काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक भएको हो ।

पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्