Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार अल्पमतमा परिसक्यो दीर्घकालिन असर गर्ने काम नगरः एमाले

बिहीबार, असार २०, २०८१

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेका कारण दीर्घकालिन असर गर्ने काम नगर्नका लागि आग्रह गरेको छ। 

विहीबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै कांग्रेस र एमाले मिलिसकेको अवस्थामा सरकारको बहुमत पनि पुग्ने अवस्था नरहेको उल्लेख गरेका छन्। 

एमालेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन्। प्रधानमन्त्री राजीनामा पनि पनि स्वीकृत गरिसकेका छन्। 

विज्ञप्ति हेर्नुहोस् 
cpn-uml-patra-1720086846.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्