Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेका छौँ : मन्त्री यादव

बिहीबार, असार २०, २०८१

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले अर्थ मन्त्रालयसँग ओएनएम गर्न निर्णय गर्दै ९२ हजार कर्मचारीको माग गरिएको बताएका हुन् । अर्थ मन्त्रालयको सहमतीपछि कर्मचारी भर्ना प्रक्रिया अगाडि उनले बढाउने बताए ।

अहिले स्वास्थ्य संस्थाले आवश्यकताका आधारमा करारमा कर्मचारी भर्ना गरिरहेको भन्दै त्यसमा बदमासी भए कारबाही गर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्