Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, असार २०, २०८१

काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ६ बजे बस्ने गरी बोलाइएको हो

बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । एमालेले समर्थनसहित मन्त्रीहरू फिर्ता बोलाएपछि प्रचण्ड सरकारको पहिलो बैठक बस्दै छ।

यस अवस्थामा महत्त्वपूर्ण निर्णय गर्दा विवाद आउन सक्ने र यसपछि बन्ने सरकारले अहिले गरेका निर्णय उल्टयाउन पनि सक्ने भएकोले सामान्य नियमित  प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्