Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन (पूर्णपाठ)

बिहीबार, असार २०, २०८१

काठमाडौँ- रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । पार्टी नेता मनिष झाले वितरण गरेको इमेलमा ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।

बिहीबार (आज) अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्