Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

बिहीबार, असार २०, २०८१

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।

सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्