Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरद्वारा ५० करदातालाई सम्मान

बिहीबार, असार २०, २०८१

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ ।महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी करदातालाई सम्मान गरेको हो । ३ वर्षदेखि नियमित कर तिर्ने करदाता मध्येबाट ५० जना करदाता छनोट गरी सम्मान गरिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्