Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

शुक्रबार, असार २१, २०८१

काठमाडौँ - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।बैठकले २६ वटा निर्णय गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्