Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

शुक्रबार, असार २१, २०८१

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अशोक राई नेतृत्वको जसपाको संसदीय दल र केन्द्रीय पदाधिकारीको बैठकले कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझागएका छन् । जसपाबाट नवलकिशोर साह वन, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्