नेभिगेशन
समाज विविध

बागमतीको बाढीले जोखिममा थापाथलीको सुकुम्बासी बस्ती, बगाउला भन्ने त्रासमा अवलोकन

काठमाडौं– लगातारको भारी बर्षाका कारण बागमती नदीमा आएको बाढीका कारण थापाथलीस्थित सुकुम्बासी बस्ती जोखिममा परेको छ। 

बगाउला भन्ने पीरले सुकुम्बासी बस्तीका स्थानीयले नदीको बाढीको सतहलाई नियाँल्न थालेका छन्।

नदी मिचेर किनारमा रहेको बस्ती जोखिममा रहेको स्थानीय बताउँछन्।
449206387_1918717358644207_8561749688518665406_n-1720244659.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध