Nic Ad Nic Ad
Nic Ad Nic Ad

शनिबार १ बजेसम्म कहाँ कहाँ गयो बाढी पहिरो? प्रहरी विवरण

शनिबार, असार २२, २०८१

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । शनिबार १ बजेसम्म  विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध भएको छ ।

देशका अरू भागको तुलनामा सुदूरपश्चिम प्रदेशमा बढी क्षति भएको अनुमान गरिएको छ ।

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध भएको छ ।

देशका अरू भागको तुलनामा सुदूरपश्चिम प्रदेशमा बढी क्षति भएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्