Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोले देशभरका ३६ सडक अबरुद्ध (नामसहित)

शनिबार, असार २२, २०८१

काठमाडौं– शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।

काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।

 

 

 

FB_IMG_1720254843011-1720257686.jpg

FB_IMG_1720254839585-1720257686.jpg
 

FB_IMG_1720254836637-1720257686.jpg
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्