Nic Ad Nic Ad
Nic Ad Nic Ad

डुबानमा पर्‍यो बल्खुको तरकारी बजार

शनिबार, असार २२, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा परिरहेको छ । वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।

यसैबिच बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्