Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

आइतबार, असार २३, २०८१

काठमाडौं – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो।

ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ।


 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्