नेभिगेशन
समाज विविध

माओवादीलगायतलाई आहालको भ्यागुता जस्ता नठान्नुहोलाः माधव सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेलाई अन्य दललाई आहालमा रहेका भ्यागुता जस्ता नठान्न भनेका छन्। 

कांग्रेस–एमालेले संविधान संशोधनलगायतका समझदारीमा नयाँ समीकरण तयार पारेपछि समानुपातिक निर्वाचन प्रणाली खतरामा रहेको भनी प्रश्न

उठाउँदै सापकोटाले भने,‘दुईटा भैंसी आहाल बस्दैमा भ्यागुता पाखा लाग्छन् भन्ने नठान्नुहोला। लोकतन्त्र त्यो होइन।’

उनले लोकतन्त्रको विषयमा स्व. प्रदीप गिरीको भाषण सुन्नका लागि पनि आग्रह गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा