नेभिगेशन
समाज विविध

क्याप र चप्पल साइकलमा छाडेर उर्लेको नारायणी नदीमा हाम फालेका व्यक्ति बेपत्ता

काठमाडौं– आफूले लगाएको क्याप र चप्पल साइकलको बास्केटमा छाडेर एक व्यक्तिले आइतबार नारायणी नदीमा हाम फालेका छन्। 

चितवन प्रहरीका अनुसार बर्षाका कारण बाढी आएको उर्लँदो नारायणी नदीमा हाम फाल्ने व्यक्ति अन्दाजी ५५ बर्षका हुन्। 

नवलपरासीको गैडाकोट र चितवनको नारायणगढ जोड्ने पुलमाथिबाट हाम फालेका व्यक्ति बेपत्ता छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध