Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरामा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो

आइतबार, असार २३, २०८१

वालिङ (स्याङ्जा)- स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजा अर्चना र आरती गरेका छन् ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्