Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगर र ठेकेदारबीच सम्झौता

आइतबार, असार २३, २०८१

काठमाडौँ- चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर रेनु दाहालको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्