Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुमराह बने जुन महिनाको उत्कृष्ट क्रिकेटर

मंगलबार, असार २५, २०८१
samridhi jewllers

काठमाडौं भारतका तीव्रगतिका बलर जसप्रित बुमराह जुन महिनाको आईसीसी प्लेयर अफ द मन्थ बनेका छन् ।

हालै सम्पन्न टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पार्दै जुन महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।

उनले विश्वकपमा ४.१७ को औसतले १५ विकेट लिएका थिए । उनी टी-२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट समेत बनेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्